सिरहा झडपमा गोली लागेका १५ वर्षीय गणेश यादवको मृत्यु
बिहीबार १४ साउन २०८३ १०:३४ AM
सिरहा । सिरहाको गोलबजारमा गोली लागेर एक जनाको मृत्यु भएको छ। बिहीबार दिउँसो प्रदर्शनका क्रममा गोली लागेर गोलबजार–३ का गणेश यादवको मृत्यु भएको हो । गोली लागेर अर्का एक जना घाइते भएका छन् । यादवको शवलाई सडकमै