एसीसीए जुन २०२६ परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीहरूको उत्कृष्ट सफलता

  • बिहीबार १४ साउन २०८३ ०५:०१ PM
काठमाडौं : ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गतको ब्रिटिश प्रोफेशनल कलेज (BPC) का विद्यार्थीहरूले एसीसीए जुन २०२६ परीक्षामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल तथा विश्वस्तरमा उल्लेखनीय सफलता हासिल गरेका छन्।एसीसीए Platinum Approved Learning Partner तथा लाइसेन्स प्राप्त Computer-Based Examination (CBE) Centre को रूपमा परिचित ब्रिटिश प्रोफेशनल कलेजले अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय शिक्षा, अनुभवी शिक्षकहरूको मार्गदर्शन तथा उत्कृष्ट सिकाइको वातावरणमार्फत विद्यार्थीहरूलाई विश्वव्यापी करियरका लागि सक्षम ब