दूरसञ्चार क्षेत्रमा अभूतपूर्व विकास गर्ने सरकारको उद्देश्य छ : सञ्चारमन्त्री तिमिल्सिना

  • बिहीबार १४ साउन २०८३ ०४:२३ PM
काठमाडौँ, साउन १४ गते । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले यो वर्ष दूर सञ्चारको क्षेत्रमा अभूतपूर्व विकासको लक्ष्य राखेको बताउनुभएको छ । मन्त्रालयद्वारा बिहीब...