गोलबजार झडपमा गोली लागेर युवकको मृत्यु, लहानमा कर्फ्यु

  • बिहीबार १४ साउन २०८३ ०४:५५ PM
जीवछ यादवलहान, साउन १४ गते । सिरहाको गोलबजार सहरी क्षेत्रमा भएको झडपका क्रममा गोली लागेर एक युवकको मृत्यु भएको छ। परिस्थिति नियन्त्रण बाहिर जान नदिन र शान्ति सुव्यवस्था कायम राख्न...