स्थिति थप बिग्रँदै गएपछि सुनसरी जाँदै गृहमन्त्री गुरुङ

  • बिहीबार १४ साउन २०८३ ११:१४ AM
काठमाडौं । मधेसको अवस्था थप बिग्रदै गएपछि गृहमन्त्री सुधन गुरुङ सुनसरी जाने भएका छन् । उनी प्रधानमन्त्री बालेन शाहलाई भेटेर केहीबेर अघिमात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट निस्किएका छन् ।