काठमाण्डु– सुनसरीको कप्तानगन्ज घटनालाई लिएर प्रदर्शन बढेपछि मधेशका विभिन्न जिल्लामा कर्फ्यु लगाइएको छ । बिहीबार सिरहा र धनुषाका सहरी क्षेत्रमा कर्फ्यु लगाइएको हो । लहान बजारमा बिहीबार अपराह्न ४ बजेदेखि अर्को सूचना नभएसम्मका लागि कर्फ्यू लगाइएको छ । लहान नगरपालिकाको पूर्वपश्चिम राजमार्गको पूर्वतर्फ बलान खोलासम्म, पश्चिमतर्फ सरस्वति खोला (बाटिका होटल पश्चिम) सम्म र दक्षिणतर्फ पूर्व–पश्चिम