पूर्वराजा शाहको अपिल : आपसी द्वन्द्व र विवाद हाम्रो मूल्य–मान्यता विपरीतको विषय हो

  • बिहीबार १४ साउन २०८३ ११:०० AM
काठमाण्डु – सुनसरी लगायतका क्षेत्रमा भएका हिंसात्मक घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहले दु:ख व्यक्त गरेका छन् । निर्मल निवासस्थित संवाद सचिवालयमार्फत बिहीबार जारी गरिएको सद्भाव सन्देशमा सबै नेपालीलाई संयम रहन र आपसी सद्भाव कायम राख्न आग्रह गरेका छन् । सुनसरीमा भएको आपसी द्वन्द्वका कारण जनधनको क्षति भएको र त्यसको असर कोशी क्षेत्र तथा तराईका विभिन्न भागमा