काठमाडौं । वरुण बेभरेजले उत्पादन र बिक्री वितरण गर्दै आइरहेको पेय पदार्थ सेभेन अप (7UP) को उत्पादन र बिक्री गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले पुनः अनुमति दिएको छ । कार्यालयले प्रयोगशाला परीक्षणपछि सेभेन अपमा कुनै कैफियत नदेखिएपछि उत्पादन तथा बिक्री वितरण पुनः सुचारु गर्न अनुमति दिएको हो । केही दिनअघि वरुण बेभरेजको