काठमाडौं । सिरहामा गोली लागेर एक जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो सिरहाको गोलबजारमा दुई पक्षबिच झडपको स्थिति सिर्जना भएको थियो । दुई पक्षबिच तनाव बढ्न सक्ने भन्दै प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । अहिले त्यहाँ सेना परिचालन गरिए पनि अवस्था असामान्य बन्दै गइरहेको छ । केही दिनदेखि सुनसरीमा भएको दुई पक्षबिचको तनावको