काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सामाजिक सद्भाव कायम राख्न आह्वान गरेका छन् । सुनसरी लगायतका जिल्लामा भइरहेको दुइ पक्षबिचको विवादको असर तराइका जिल्लामा समेत देखिन थालेपछि पूर्वराजा ज्ञानेन्द्रले सद्भाव कायम राख्न आग्रह गरेका हुन् । सुनसरीबाट फैलिएको द्वन्द्वले कोशी र तराईमा समेत असर देखिएकोप्रति दुःख लागेको उल्लेख गरेका छन् । संवाद सचिवालय मार्फत् जारी गरिएको