मधेसमा शान्ति र सुरक्षा कायम गर्न सरकारलाई मनिष झाको आग्रह

  • बिहीबार १४ साउन २०८३ ११:०७ AM
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले तराई-मधेससहित पूर्वी क्षेत्रका केही जिल्लामा देखिएको पछिल्लो सुरक्षा अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद झाले सामाजिक सद्भाव र शान्ति सुरक्षाको वातावरण कायम गर्न राज्यका निकायहरू अझ प्रभावकारी रूपमा परिचालित हुनुपर्ने धारणा राखे । उनका अनुसार मधेस प्रदेशका करिब २० जना