काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनाले मधेश तथा पूर्वी तराईका जिल्लामा सुरक्षा चुनौती थप जटिल बनेको छ। घटनामा उपचाररत अर्का एक युवकको पनि मृत्यु भएपछि मृतकको संख्या दुई पुगेको छ भने त्यसको प्रभाव धनुषा र सिरहासम्म फैलिँदा विभिन्न स्थानमा कर्फ्यु आदेश जारी तथा विस्तार गरिएको छ। सुरक्षा निकायले सेना, नेपाल प्रहरी र… Continue reading देवानगञ्ज घटनाले मधेशमा बढायो तनाव : सुनसरीबाट धनुषा र सिरहासम्म कर्फ्यु विस्तार, तीन जिल्लामा सुरक्षा सतर्कता कडा