काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र एकता कायम राख्न आग्रह गरेका छन्। सुनसरीमा हालै भएको साम्प्रदायिक विवाद र त्यसको प्रभावप्रति चिन्ता व्यक्त गर्दै उनले सबै नेपालीलाई संयम अपनाउन आह्वान गरेका हुन्। श्रावण १४ गते जारी सद्भाव सन्देशमा उनले नेपाल बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक मुलुक भएकाले यही विविधता नै नेपालको… Continue reading सुनसरी घटनापछि पूर्वराजा ज्ञानेन्द्रको सद्भाव सन्देश, नेपालीबीच एकता र संयम अपनाउन आग्रह