नागार्जुन नगरपालिकासँग मुक्तिनाथ विकास बैंकको सम्झौता, धितोबिनै २ लाखसम्म सहुलियत कर्जा

  • बिहीबार १४ साउन २०८३ ११:११ AM
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र नागार्जुन नगरपालिका बीच कृषि, पर्यटन, साना तथा मझौला उद्यम तथा महिला उद्यमशीलताको प्रवर्द्धन गर्दै स्थानीय स्तरमा रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जा प्रवाहसम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार नगरपालिकाको सिफारिसमा योग्य उद्यमीहरूले आफ्नो व्यवसायको प्रकृतिअनुसार बैंकबाट धितोबिना अधिकतम २ लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन्।… Continue reading नागार्जुन नगरपालिकासँग मुक्तिनाथ विकास बैंकको सम्झौता, धितोबिनै २ लाखसम्म सहुलियत कर्जा