जनकपुरधाम। जनकपुरमा पनि कर्फ्यू लगाइएको छ । धार्मिक विषयमा दुई पक्षबीच भएको झडपको प्रभाव जनकपुरमा पनि पर्ने देखिएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको हो । कर्फ्यू आदेश आज दिउँसो ३ बजेर ३० बजेदेखि लागू हुनेछ। प्रशासनले शान्ति–सुरक्षा कायम राख्न तथा सम्भावित अप्रिय घटना रोक्न कर्फ्यु आदेश जारी गरिएको जनाएको छ। The post जनकपुरमा पनि कर्फ्यू appeared first on Kalika Khabar.