सिरहामा ११ भन्दा बढी मोटरसाइकलमा आगजनी, कर्फ्युबीच पनि प्रदर्शन जारी

  • बिहीबार १४ साउन २०८३ ०९:३६ AM
सर्लाही । सुनसरीको कप्तानगञ्जमा घटेको घटनाको प्रभाव सर्लाहीमा पनि देखिएको छ। त्यहाँ दुई समूहबीच भएको झडपले उग्र रूप लिँदा ११ वटाभन्दा बढी मोटरसाइकलमा आगजनी भएको छ र ती सबै पूर्ण रूपमा जलेर नष्ट भएका छन्। घटनास्थलमा गोलबजार