नेपाल विद्युत् प्राधिकरणको विद्युत् पोल प्रयोग गरेबापतको लामो समयदेखि बाँकी पोल भाडा भुक्तानी प्रक्रिया इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीबाट सुरु भएको छ। प्राधिकरणको पोल भाडा बक्यौता तिर्ने प्रक्रियामा वर्ल्डलिङ्क कम्युनिकेसन्स The post वर्ल्डलिङ्कले स्व-घोषणा गरी विद्युत प्राधिकरणलाई तिर्यो पोल भाडा बक्यौता, अन्य आईएसपीमाथि पनि दबाब appeared first on Technology Khabar.