प्रहरी दमन र सरकारी कमजोरीबारे एमाले सांसद बरालद्वारा सदनको ध्यानाकर्षण

  • बिहीबार १४ साउन २०८३ ०९:२१ AM
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बरालले सरकारको उदासीनता र सुरक्षा निकायको कमजोरीका कारण घटनामा नागरिकले ज्यान गुमाउनुपरेको आरोप लगाए ।