शिक्षकलाई लागुऔषध दुर्व्यसन पहिचानसम्बन्धी तालिम दिइने

  • बिहीबार १४ साउन २०८३ ०९:२७ AM
झापा । झापामा विद्यालय तहबाट लागुऔषध दुर्व्यसन रोकथामलाई प्रभावकारी बनाउने उद्देश्यले शिक्षकलाई दुर्व्यसनका प्रारम्भिक लक्षण पहिचान, आधारभूत परामर्श तथा आवश्यक सहयोगसम्बन्धी तालिम प्रदान गरिने भएको छ । जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरिरहेको ‘लागुऔषधविरुद्ध झापा अभियान’ अन्तर्गत शिक्षकलाई लक्षित गरी उक्त तालिम सञ्चालन गर्न लागिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक वसुन्धरा खड्काका