प्रतिपक्षी दलले मात्र होइन सिंगो देशवासीले सरकार खोजिरहेको छः आरेन राई

  • बिहीबार १४ साउन २०८३ ०९:२८ AM
उनले संविधान, कानून वा राजनीतिक विषयमा असहमति भए पनि आफ्ना माग पूरा गराउन हिंसाको बाटो रोज्नु उचित नहुने बताए ।