बजेट अभावका कारण काम प्रभावित हुन दिन्नः सञ्चारमन्त्री तिमिल्सिना

  • बिहीबार १४ साउन २०८३ ०९:३२ AM
मन्त्री तिमिल्सिनाले बजेट विनियोजनका क्रममा देखिएका प्राविधिक कठिनाइ समाधानका लागि आफूले पहल गर्ने बताएका हुन् ।