काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा। तोषिमा कार्कीले स्वास्थ्यकर्मीहरूमाथि हुने शृङ्खलाबद्ध भौतिक आक्रमण र दुर्व्यवहारप्रति ध्यानाकर्षण गराउँदै दोषीलाई कडा कारबाही र सुरक्षाको पूर्ण प्रत्याभूति गर्न सरकारसँग माग गरेकी छन् । बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद कार्कीले स्वास्थ्य क्षेत्रमा व्याप्त दण्डहीनता र प्रशासनिक लाचारीका कारण अस्पतालहरू असुरक्षित बन्दै गएको बताइन् । सांसद कार्कीले अस्पतालभित्र