जनकपुरमा कर्फ्यु जारी

  • बिहीबार १४ साउन २०८३ ०४:०१ PM
धनुषा : जिल्ला प्रशासन कार्यालयले जनकपुरमा कर्फ्यु जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले विज्ञप्ति जारी गरेर बिहीबार दिउँसो ३:३० बजेदेखि लागू हुनेगरी कर्फ्यु आदेश जारी गरेका हुन्।प्रशासनले उत्तरतर्फ लक्ष्मीनिया हाटबजार चोक (लक्ष्मीनिया गा.पा.-७) हुँदै पश्चिम सिनुरजोडा चोकसम्म पूर्वमा लक्ष्मीपुर बगेवासम्म, पूर्वतर्फ बेलौनी रोड- एम.क्यू.स्टीलबाट ५०० मिटर पूर्व पेट्रोल पम्प हुलाकी सडक देखि राष्ट्रिय प्राथमिक विद्यालयसम्म, दक्षिणतर्फ नगराईन नगरपालिकादेखि नगराईन चोकसम्म र पश्चिमतर