सिरहाको गोलबजारमा प्रहरीले चलायो गोली

  • बिहीबार १४ साउन २०८३ ०४:०१ PM
सिरहा : सिरहाको गोलबजारमा प्रहरीले गोली चलाएको छ। स्थिति तनावग्रस्त बनेपछि प्रहरीले गोली चलाएको हो।प्रहरीको गोलीबाट केही व्यक्ति गम्भीर घाइते भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। प्रहरी र प्रशासनले भने गोली लागेको विषय पुष्टि गरेका छैनन्।