सामाजिक सद्भाव भड्काउने दुस्साहस नगर्न सचेतक परियारको चेतावनी
बिहीबार १४ साउन २०८३ ०३:१६ PM
काठमाडौँ, साउन १४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सङ्घीय संसदीय दलका सचेतक एवम् सांसद प्रकाशचन्द्र परियारले नेपालको ऐतिहासिक सामाजिक सद्भाव र सांस्कृतिक सहिष्णुतामाथि...