लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई निरन्तरता
बिहीबार १४ साउन २०८३ ०४:०० PM
सन्तोष दहितदाङ, साउन १४ गते । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता पाउनुहुने भएको छ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)...