प्रहरीद्वारा सिरहामा हवाई फायर, स्थिति तनावपूर्ण

  • बिहीबार १४ साउन २०८३ ०९:३५ AM
सिरहा– सिरहामा बिहीबार गोली चलेको छ । गोलबजार र लहानमा स्थिति नियन्त्रणमा लिए अश्रुग्यास र हवाई फायर भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । यअसघि दुई पक्षीय झडप र सवारी साधनमा आगजनीपछि स्थानीय प्रशासनले अर्को सूचना जारी नगर्दासम्मको लागि कफ्र्यु आदेश जारी गरेको थियो । बिहीबार दिउँसो २ बजेदेखि अर्को आदेश नहुँदासम्मका लागि