शंकर पोखरेलसँग गले ओली, लुम्बिनीका मुख्यमन्त्री आचार्य नहट्ने

  • बिहीबार १४ साउन २०८३ ०९:५२ AM
काठमाण्डु– लुम्बिनी प्रदेशको मुख्यमन्त्री परिवर्तन नहुने भएको छ । हाल एमाले नेता चेतनारायण आचार्य मुख्यमन्त्री छन् । एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच प्रदेश सरकारहरुमा सत्ता सहकार्यको समझदारी भएपछि काँग्रेस मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । एमालेमा आचार्यको विकल्प खोज्नुपर्ने र निरन्तरता दिनुपर्ने दुई पक्षमा नेताहरु थिए । पूर्वमुख्यमन्त्री लीला गिरी र पूर्वमन्त्री भूमिश्वर ढकाल मुख्यमन्त्रीका