४ दिनमा ६२ अंकले घट्यो सेयर बजार

  • बिहीबार १४ साउन २०८३ ०९:५५ AM
काठमाण्डु– बिहीबार पनि सेयर बजार घटेको छ । बिहीबार बजारको परिसूचक नेप्से १६.२९ अंक घटेर परिसुचक २६७२ मा पुगेको छ । गत सोमबार देखि ओरालो लागेको बजार चार दिनमा ६२ अंक घटेको छ । आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब २ करोडको कारोबार भएकोमा आज ३ अर्ब ३८ करोडको भयो