काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रमुख सचेतक युवराज दुलालले गुठी जग्गासँग जोडिएका किसानका समस्या र ग्रामीण क्षेत्रमा बढ्दो बाँदर आतंक नियन्त्रणका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष बोल्दै दुलालले गुठी व्यवस्थाका कारण लामो समयदेखि जग्गा जोतभोग गर्दै आएका किसानहरू अधिकारविहीन अवस्थामा रहेको बताए । उनले धार्मिक तथा सांस्कृतिक सम्पदाको