सिरहामा गोली लागेर एकजनाको मृत्यु

  • बिहीबार १४ साउन २०८३ १०:०४ AM
काठमाण्डु– सिरहामा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ । कर्फ्यू आदेशबीच दुई पक्षबीच झडप हुँदा प्रहरीले चलाइएको गोली लागेर एक जनाको मृत्यु भएको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार गोली लागेर गणेश यादवकाे मृत्यु भएकाे हाे ।