सुनसरीको असर मधेशसम्म, सिरहा र धनुषामा पनि कर्फ्यू

  • बिहीबार १४ साउन २०८३ १०:०८ AM
काठमाडौं । सुनसरीमा आइतबारदेखि जारी तनावको असर मधेश प्रदेशका जिल्लाहरुमा पनि देखिन थालेको छ । मधेशका जिल्लामा छिटपुट विरोध प्रदर्शन भइरहेका बेला धनुषामा बिहीबार साढे ३ बजेबाट कर्फ्यू लगाइएको छ । आज बसेको सुरक्षा समितिको बैठकले धनुषाको विभिन्न स्थानमा कर्फ्यू लगाइएको हो । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले विभिन्न स्थानमा कर्फ्यू लगाइएको र त्यसको