योजना आलोचित बनेपछि बचाउमा उत्रिए फिफा अध्यक्ष इन्फान्टिनो, भने - लगानी योजना अवसर मात्रै
अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले फिफाको व्यावसायिक सम्पत्ति व्यवस्थापनका लागि प्रस्ताव गरिएको नयाँ सहायक कम्पनी फुटबलको विकासलाई तीव्र गति दिने अवसर मात्र