जागिर लगाइदिने भन्दै ५ लाख झ्वाम् पार्ने शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष अख्तियारको फन्दामा

  • बिहीबार १४ साउन २०८३ १०:०७ AM
काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरी (कुर्मी) र तत्कालीन एमआईएस अपरेटर सुरेश कहारविरुद्ध पाँच लाख रुपैयाँ घुस लिएको