कसको लागि घटाईयो नेप्से सीइओको लागि आवश्यक योग्यता ?

  • बिहीबार १४ साउन २०८३ ०९:१६ AM
सरकारले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत नियुक्तिको लागि दरखास्त आह्वान गर्दा योग्यता घटाएको विषय यतिखेर चर्चामा छ । अर्थ मन्त्रालयले  गठन गरेको नेप्सेको सीइओ सिफारिस समितिले  साउन १२ गते सार्वजनिक सूचना जारी गर्दै १५ दिन भित्र अर्थात् साउन २६ गतेसम्म आवेदन दिन भनेको छ। इच्छुक तथा योग्य नेपाली नागरिकले अर्थ मन्त्रालयको वित्तीय The post कसको लागि घटाईयो नेप्से सीइओको लागि आवश्यक योग्यता ? appeared first on Businesspana.