सेनाका उपरथी र सहायक रथीकाे सरूवा

  • बिहीबार १४ साउन २०८३ ०९:२१ AM
नेपाली सेनाले पाँच जना उपरथी र पाँच जना सहायक रथीको सरुवा गर्दै विभिन्न पृतना, विभाग तथा निर्देशनालयमा कार्यरत उच्च सैनिक अधिकृतहरूको जिम्मेवारी हेरफेर गरेको छ। उत्तर पश्चिम पृतना हेडक्वार्टरका उपरथी दिपेशजंग शाहलाई सैनिक सचिव विभागअन्तर्गत अतिरिक्त समूह (सैनिक इन्टेलिजेन्स महानिर्देशनालय, इन्टेलिजेन्स कोर) मा सरुवा गरिएको छ। उनी छिट्टै अवकाशमा जाने तयारीमा रहेको बताइएको छ। उपरथी