राजनीतिक अवस्था असहज बन्दैछ, राष्ट्रिय एकताका लागि संवाद जरुरी छ : प्रचण्ड

  • बिहीबार १४ साउन २०८३ १०:०५ AM
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको वर्तमान राजनीतिक अवस्था सहज नरहेको बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राष्ट्रिय एकता, सामाजिक सद्भाव र संवादमार्फत समस्या समाधान गर्न सबै पक्षलाई आग्रह समेत गरे । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले गत निर्वाचनका क्रममा जनतासामु गरिएका प्रतिबद्धताअनुसार सरकार अघि बढ्न नसकेको टिप्पणी