काठमाडाैं । साताको बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । यो दिन नेप्से परिसूचक १६.२९ अंकले घटेर २ हजार ६७२.५८ विन्दुमा आइपुगेको छ । कारोबार रकम तीन अर्ब ३८ करोडमा सिमिति भएको छ । घट्दो कारोबारले लगानीकर्ताको मनोबल घट्दै गएको लगानीकर्ताहरु बताउँछन् । यो दिन कारोबारमा आएका १३ वटा समूहको सूचकमध्ये सबै समूहको सूचक… Continue reading शेयर बजारमा दोहोरो अंकको गिरावट, खस्किदै लगानीकर्ताको मनोबल