धनुषामा कफ्र्यु आदेश जारी

  • बिहीबार १४ साउन २०८३ ०९:४५ AM
जनकपुर । धनुषामा कफ्र्यु आदेश जारी गरिएको छ । आज केही बेर अगाडि बसेको जिल्ला सुरक्षा समितिको बैठकले दिउँसो ३ः३० बजेदेखि अर्को सूचना जारी नभए सम्मका लागि कफ्र्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यायल धनुषाले जानकारी दिएको छ । धनुषाको उत्तरतर्फ लक्ष्मीनिया हाटबजार चोक हुँदै पश्चिम सिनरजोडा चोकसम्म पूर्वमा लक्ष्मीपुर बगेवासम्म त्यस्तै, पूर्वको बेलौनी रोड,… Continue reading धनुषामा कफ्र्यु आदेश जारी