काठमाडौंमा मोरक्कन संस्कृति र पर्यटनको प्रदर्शनी हुने, प्रवेश निःशुल्क

  • बिहीबार १४ साउन २०८३ १०:०८ AM
काठमाडौं। मोरक्कोको राष्ट्रिय दिवसको अवसरमा काठमाडौंमा विशेष प्रदर्शनी आयोजना हुने भएको छ । मोरक्कोको समृद्ध सांस्कृतिक सम्पदा, इतिहास तथा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गर्न लागिएको हो । नेपालका लागि मोरक्को अधिराज्यको वाणिज्य दूतावासको आयोजनामा अगस्ट २ (आइतबार) ललितपुरको द प्लाजामा प्रदर्शनी आयोजना गर्न लागिएको हो । प्रदर्शनी बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म… Continue reading काठमाडौंमा मोरक्कन संस्कृति र पर्यटनको प्रदर्शनी हुने, प्रवेश निःशुल्क