मेची राजमार्ग : ठेकेदारको ढिलासुस्तीले काम सुस्त, कुल प्रगति करिब २० प्रतिशत मात्रै, राजदुवाली खण्डमा ४० प्रतिशत

  • बिहीबार १४ साउन २०८३ ०८:३४ AM
इलाम: मेची राजमार्गअन्तर्गत इलामको माईखोला–राजदुवाली माथिको सडक भासिएपछि तीन सातादेखि सवारी सञ्चालन हुन सकेको छैन। बर्खायाममा लगातार तीन वर्षदेखि यस क्षेत्रका स्थानीयले सास्ती खेप्दै आएका छन्। सडक अवरुद्ध भएपछि इलामसहित ताप्लेजुङ र पाँचथरतर्फ जाने सवारीसाधन वारिपारि