उद्योग विभागले आफ्ना अधिकांश प्रशासनिक तथा नियामक सेवा पूर्ण रूपमा ‘अनलाइन’ प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ। सेवाग्राहीलाई सहज, छिटो र पारदर्शी सेवा उपलब्ध गराउने उद्देश्यले विभागले उक्त नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको The post उद्योग विभागका अधिकांश सेवा अनलाइनमा appeared first on Technology Khabar.