सिजीले ल्यायो अत्याधुनिक प्रविधिसहितका ४ नयाँ 'सिंगल डोर' फ्रिजहरू

  • बिहीबार १४ साउन २०८३ ०३:०१ PM
काठमाडौं : नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो प्रिमियम मेरिडिया सिरिज अन्तर्गत ४ वटा नयाँ मोडलका अत्याधुनिक रेफ्रिजरेटरहरू बजारमा सार्वजनिक गरेको छ।नयाँ सार्वजनिक भएका मोडलहरूमा CGMS220DLRI, CGMS220DLBI, CGMS220LRI र CGMS220LBI रहेका छन्। जसको ग्रस क्षमता २०० लिटर र नेट क्षमता १९० लिटर रहेको छ। घरको भान्सालाई थप आकर्षक बनाउन यी फ्रिजहरू लिफी वाइन र लिफी ब्लु जस्ता उत्कृष्ट रङ तथा डिजाइनमा उपलब्ध गराइएका छन्।नयाँ सिजी मेरिडिया फ्रिजका प्रमुख विशेषताहरू:&bul