सुनसरी घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन पूर्वप्रधानमन्त्री प्रचण्डको माग
बिहीबार १४ साउन २०८३ ०२:५८ PM
काठमाडौँ, साउन १४ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक, संसदीय दलका नेता एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा देखा परेका जटिल समस्या र चुनौतरूलाई सं...