काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारप्रति जनतामा असन्तुष्टि बढ्दै गइरहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री बालेन शाहलाई संवादमा आउन आग्रह गर्दै प्रतिपक्षसँग संवाद गरेर प्रधानमन्त्री कद सानो नहुने बताए । उनले विगतका अनुभव बटुलेका नेताहरूसँग भेटेर संवाद गर्नका लागि प्रधानमन्त्री बालेन शाहलाई