काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूसहित अनुभवी नेताहरुलाई बोलाएर सुझाव नलिएको भन्दै प्रधानन्त्री बालेन्द्र शाह (बालेन) प्रति असन्तुष्टि जनाएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अहंकार छाडेर संवादको शिलशिला थाल्न प्रधानमन्त्रीलाई सुझाव दिए । संवादका लागि प्रधानमन्त्रीलाई केले रोकेको हो भन्ने उनको प्रश्न थियो । लोकतन्त्र, सुशासन, सामाजिक