एनआरएनए संस्थापक महतो सिआईबी नियन्त्रणमा

  • बिहीबार १४ साउन २०८३ ०८:५१ AM
काठमाण्डु– गैरआवासीय नेपाली संघ (एनआरएनए) संस्थापक उपेन्द्र महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महतोलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले नियन्त्रणमा लिएको हो । सिआईबी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) उमाप्रसाद चतुर्वेदीले महतोलाई सोधपुछका लागि बोलाइएको बताए । एनसेल र स्मार्ट सेल प्रकरणबारे केही विषयमा बुझ्नुपर्ने भएकाले महतोलाई बोलाइएको दाबी उनले गरे । अनुमति रद्ध