सामाजिक सद्भाव कायम राख्न सुरक्षा संयन्त्र थप सक्रिय बनाउने सुरक्षा परिषद्को निर्णय

  • बिहीबार १४ साउन २०८३ ०८:५४ AM
काठमाण्डु– प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा आज राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठक बसेकाे छ । बैठकले देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । बैठकमा देशको समग्र सुरक्षा अवस्था तथा यही साउन १०