सुनसरी घटनाबारे प्रचण्डको प्रश्नः गोली चलाउनुपर्ने अवस्था थियो ?

  • बिहीबार १४ साउन २०८३ ०७:५३ AM
दाहालले सुनसरीको कप्तानगञ्जमा भएको घटनामा सुरक्षा निकायको भुमिकालाई लिएर प्रश्न उठाएका छन् ।