सुनसरी झडपमा घाइते भएका थप एक युवकको मृत्यु

  • बिहीबार १४ साउन २०८३ ०९:०७ AM
घटनामा घाइते भएका अन्य आठ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।